Showing posts with label नानी. Show all posts
Showing posts with label नानी. Show all posts

Tuesday, February 22, 2011

बानी / नानीले बिगार्यो




स्कुले जिबनमा नाघोकी पढ्ने बानीले बिगार्यो  
कलेजमा  सगै  हिड्ने  सानी  नानीले  बिगार्यो ।

धेरै गोता खाइ सकिएछ यो  जिन्दगीमा 
मात लाग्ने त्यो बाक्लो पानीले बिगार्यो। 

सोझो केटो थिए म नानीले बिगार्यो 
सब  चिज  खाने  बानीले   बिगार्यो।


पढाईमा पनि पहिला राम्रै थिए म
जाचमा चिट चोर्ने बानीले बिगार्यो।
                                   



Comment using facebook