Thursday, February 3, 2011

केहि मायाका कुरा गरौ न / हाइकु


गुलाब ल्याये
तिमीलाई नै भनि
स्वीकार गर

प्रेम पत्र नै
लेख्न भनि बसेको
शब्द फुरेन

माया गर्छु
भन्ने आट आएन
नामर्द हैन

हुन्छ भन
अथवा हुन्न भन
मौन नबन

आशै आशमा
कति बस्ने हो
निर्णय देउ

टुटेको मन
देख्ने भए तिम्ले
किन एश्तो भो

0 comments so far:

Post a Comment

Comment using facebook