Monday, April 11, 2011

नबनागरिक र नयाँ स्वदेश



 नागरिकता बेचेर
 ग्रीन कार्ड किनेको उ
 अझै पनि आफुलाई
 देशभक्त ठान्छ
 उ जस्तै
 एउटा जमात छ
 जो डलरका देशमा
 गुमनाम जिन्दगी
 बचिरहेछन
 अझै आफ्नो बन्न नसेकको
 नयाँ स्वदेशमा।
        

0 comments so far:

Post a Comment

Comment using facebook