Showing posts with label Chat. Show all posts
Showing posts with label Chat. Show all posts

Friday, September 23, 2011

अनलाइनमा पर्खाई


online मा  रै छौ तिमी hi  भनि chat मा  आयौ
रसिलो कुरा हुदैथ्यो एक्कासी  bye  भनि गयौ ।

के थियो र तेस्तो कुरा तिमी offline  नै हुनु पर्ने ?
धेरै कुरा थिए मनमा बाकि  तिमी सँगै गर्ने ।

कुरीरहे फेरी तिमी onlineमा   आउछौ कि  भनि
आइनौ तिमी offline भए म ज्यादै निरस बनी।

Saturday, August 13, 2011

Online प्रेम र बिछोड




Mig33 मा online हुदा उनी
म पनि online मा आउथे
के छ? कसो छ? भन्दै
mig को chat मा गफ लाउथे

मस्त भै बेलुकी chat गर्दा गर्दै
कहिले आधा रात पनि जान्थ्यो
कहिले कहीँ त अलि बढी
रात पनि छर्लंगै हुन्थ्यो

Comment using facebook