status त लेखियो नै
comment कसले गर्यो
राम्रै थियो status नि
statusमा like कति पर्यो।
साथीहरुले update नि
थाहा पाउनै पर्यो
फूर्सद भयो एकछिन त
facebook चलाउनै पर्यो ।
onlineमा को-को छन्
log in गरेर हेर्ने पर्यो
online भए उनी
एकछिन chat त गर्ने पर्यो।
game देखि application सम्म चलाउनै पर्ने
फोटो र नोट कसैले लेखे, हेर्दै कमेन्ट गर्ने
येसरी नै अमुल्य समय हाम्रो खेर गयो
लाग्दै छ सबलाई facebook addiction भयो ।
comment कसले गर्यो
राम्रै थियो status नि
statusमा like कति पर्यो।
साथीहरुले update नि
थाहा पाउनै पर्यो
फूर्सद भयो एकछिन त
facebook चलाउनै पर्यो ।
onlineमा को-को छन्
log in गरेर हेर्ने पर्यो
online भए उनी
एकछिन chat त गर्ने पर्यो।
game देखि application सम्म चलाउनै पर्ने
फोटो र नोट कसैले लेखे, हेर्दै कमेन्ट गर्ने
येसरी नै अमुल्य समय हाम्रो खेर गयो
लाग्दै छ सबलाई facebook addiction भयो ।
वास्तबमै यो फेसबुकको लतले गर्नु गर्यो । अब त छुट्यो भन्छु दुइचार दिनमै फेसबुक एकाउन्ट खोल्न मन लागीहाल्ने भन्या...।
ReplyDelete