Sunday, February 13, 2011

ह्यापी भ्यालेन्टाइन डे



हातमा रातो गुलाब लिएर एक युबक बाईक रोकेर सडक नजिकै बसिरहेको थियो । घरि- घरि घडी हेरिरहेको थियो । एस्तो लाग्छ उ कसैको प्रतिक्षामा छ । सम्म्भबत प्रेमिकाको प्रतिक्षामा । एकै  छणम एक सुन्दर युबती बसबाट झरिन र युबक्तिर लागिन मन्द मुस्कान छर्दै । युबक पनि युबती तर्फ  बढे । युबतिको हातमा गुलब दिदै भने ‘आइ लभ यु हनी’  युबतिले पनि ‘मी टु’ भनिन । तेश पछी दुबैले एक अपासमा प्रेम दिबस्को शुभ कामना सटासाट गर्छन ।तेशपछी दुबै जना बाईकमा गए टाढा-टाढा धेरै टाढा मायाको संसारमा डुबुल्की मार्न………………………………………….


0 comments so far:

Post a Comment

Comment using facebook