Friday, September 23, 2011

अनलाइनमा पर्खाई


online मा  रै छौ तिमी hi  भनि chat मा  आयौ
रसिलो कुरा हुदैथ्यो एक्कासी  bye  भनि गयौ ।

के थियो र तेस्तो कुरा तिमी offline  नै हुनु पर्ने ?
धेरै कुरा थिए मनमा बाकि  तिमी सँगै गर्ने ।

कुरीरहे फेरी तिमी onlineमा   आउछौ कि  भनि
आइनौ तिमी offline भए म ज्यादै निरस बनी।

1 comment:

Comment using facebook