मेरो बारेमा


दुई  दसक  अगाडी  तनहुको  खातीथोक बेसीमा जन्मेर कीर्तिपुर काठमान्डौबाट एस एल सी , लिट्टल एन्जल्स कलेज बाट +२ र  कृषि तथा वन विज्ञान अध्ययन संस्थान, रामपुर बाट B.Sc Ag पास गरी जागिरको सिलसिलामा कर्णालीतिर लागेको युवा हु म ।

पत्रिपत्रिका अध्ययन गर्नु , क्रिकेट कहिले काही खेल्नु र टि भी मा हेर्नु, कहिले काहिले काही जानी नजानी सब्द हरुसंग खेल्नु मेरो रुची हो । साथै ग्राफिक डिजाइन, ब्लगिंग, विश्व राजनीतिमा पनि मेरो चासो छ ।

 रहरै रहरमा सुरु गरेको यो  मेरो पहिलो ब्लग हो । यस ब्लगमा लेखिएका धारणाहरु मेरा निजी हुन् । 

0 comments so far:

Post a Comment

Comment using facebook