Tuesday, April 26, 2011

रोए/मुक्तक



बस्छु येही भन्दै थिए परदेशी  बनेर रोए
 प्यारो स्वदेशमा  फर्केने दिन गनेर रोए
 पसिना   बगाए  येही माटोमा सुन फल्छ
 मन मनै यस्तै येस्तै  कुरा भनेर रोए। 

0 comments so far:

Post a Comment

Comment using facebook