Thursday, April 14, 2011

नब बर्षका हाइकू


रिन लगोस 
तर दिन नलागोस 
नव   बर्षमा

शुभ खबर
मात्रै सुन्न पाउ न
नव  बर्षमा 

हट्नु  बादल 
लगाउनु  छ घाम 
शान्ति र चैन 

संबिधान त
आकासको  फल 
नदेखी मर्छु ?

र अन्त्यमा

आयु होस् त 
संबिधान सभाको जस्तो  
सधैं बढेको बढैं.*

* यो हाइकू होइन.
      

0 comments so far:

Post a Comment

Comment using facebook