Sunday, March 13, 2011

मुक्तक


उनी अगाडि बसेपछी सरलाई देखीदैन
 ला एको नि के हो त्यस्तो केही छेकिदैन
 केटाहरुको पढाई सब खत्तम पार्यो
ध्यान छैन पढाईमा अनी जाचमा लेखिदैन 

0 comments so far:

Post a Comment

Comment using facebook