Thursday, March 24, 2011

गजल



  तल झारी आर्कालाई आफु माथि पार्नेहरु पनि देखे
 खोलामै रही आफु अरुलाई खोला तार्नेहरु पनि देखे

 मुखमा राम-राम बगलिमा छुरा सबैको यहाँ 
आफ्नैलाई प्रहार गरी मार्नेहरु पनि देखे.

 जिताइ आर्कलाई आँफै हार्नेहरु पनि देखे
 मान्छेलाई नि जोत्न भनी नार्नेहरु पनि देखे

 अल्छि तिघ्रो जस्को उशैको स्वादे जिब्रो हुदोरैछ 
कामै नगरी पकेको फल झार्नेहरु पनि देखे.

2 comments:

Comment using facebook