Sunday, August 21, 2011

facebookको लत


status  त लेखियो नै
comment कसले गर्यो
राम्रै थियो status नि
statusमा  like कति पर्यो।

साथीहरुले update नि
थाहा पाउनै  पर्यो
फूर्सद भयो एकछिन त
facebook चलाउनै पर्यो ।



onlineमा  को-को छन्
log in गरेर हेर्ने पर्यो
 online भए उनी
एकछिन chat त गर्ने पर्यो।

game देखि application सम्म  चलाउनै पर्ने
फोटो र  नोट कसैले लेखे, हेर्दै कमेन्ट गर्ने
येसरी नै अमुल्य समय हाम्रो  खेर गयो
लाग्दै छ सबलाई facebook addiction भयो ।

1 comment:

  1. वास्तबमै यो फेसबुकको लतले गर्नु गर्यो । अब त छुट्यो भन्छु दुइचार दिनमै फेसबुक एकाउन्ट खोल्न मन लागीहाल्ने भन्या...।

    ReplyDelete

Comment using facebook