स्कुले जिबनमा नाघोकी पढ्ने बानीले बिगार्यो
कलेजमा सगै हिड्ने सानी नानीले बिगार्यो ।
धेरै गोता खाइ सकिएछ यो जिन्दगीमा
मात लाग्ने त्यो बाक्लो पानीले बिगार्यो।
सोझो केटो थिए म नानीले बिगार्यो
सब चिज खाने बानीले बिगार्यो।
पढाईमा पनि पहिला राम्रै थिए म
जाचमा चिट चोर्ने बानीले बिगार्यो।
0 comments so far:
Post a Comment