Wednesday, February 16, 2011

आइ ए ए स को पढाई



 ३० लेक्कच्रको एउटा बिषयको पढाई एक हप्तामा  सकियो!
विद्यार्थीले कती पढे होलान र ? कति  बुझे होलान?
पढाईमा पनि बिसयेबस्तु भन्दा गफ नै बढि !
पढौन अल्छि गर्ने सरहरु नै फेरी परिक्षामा जती लेखे नि जे लेखे नि नम्बर दिन्नन।
अरुको त के कुरा एक घण्टाको लेक्कचर मा ३
-४ वटा प्राक्टिकल भएको पनि रेकार्ड  छ।
एस्तो छ स्थिती अनी कसरी हुन्छ प्रगती?
तेस्स माथि लाग्छ राजनीति,
एकदम राम्रो गरेको बिसेयमा नराम्रा्ओ नम्बर आउछ, तर बिग्रेकोमा चै फेरी ठिकै।
हुबहु आफ्नै सबै सारेको साथीको नम्बर आफ्नो भन्दा बढी आएको देख्दा अचम्म लाग्छ।
यो आइ ए ए एस् को नम्बर दिने चलन कि सरहरु लाई थाहा छ कि भगवानलाई नै।
एसरी नै चलीरहेको छ यहाँ र पछी सम्म पनि एसरी नै चलिरहन्छ, परिवर्तनको कुनै आश छैन..........



0 comments so far:

Post a Comment

Comment using facebook