Friday, March 4, 2011

कालो चिल्लो कार चड्न पाए पुगो


अरु केहि चाहिदैन कुर्ची आए पुगो
जसरि नि दौरा शुरबाल लाए पुगो
देश जनताको मतलब छँदै छैन
कालो चिल्लो कार चड्न पाए पुगो

जसरि नि पैसा कमाउन पाए पुगो
आफन्तलाई जागिर लाए पुगो 
दक्षिणको सिमाना सरेको मतलब छैन
कालो चिल्लो कार चढ्न पाए पुगो

जनता भोकै रहुन आफुले खान पाए पुगो
दलबल सित बिदेस भ्रमण जान पाए पुगो
देशका समश्या सबै जहाँको तेही छन 
कालो चिल्लो कार चढ्न पाए पुगो

0 comments so far:

Post a Comment

Comment using facebook